Each set contains 25 MCQs to practice for driving license exam test.
सवारी चालक अनुमतिपत्र किन आवश्यक छ ?
सवारी साधन चलाउन
सवारी खरिद गर्न
सवारी साधन बेच विखन गर्न
कुनै पनि होइन
ट्राफिक संकेत भनेको के हो?
सवारी चालकले दिने संकेत
प्रहरीले दिने संकेत
सडक नियम पालना गर्न राखिएको संकेत
माथिका सबै
दुई पाङ्ग्रे सवारीमा बाँया हातले के नियन्त्रण गर्छ ?
क्लच
ब्रेक
एक्सिलेटर
क र ख दुबै
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार मोटरसाइकल, स्कूटर र कारको प्रयोगात्मक परीक्षा उत्तिर्ण हुन कति अंक प्राप्त गर्नुपर्ने प्रावधान छ ?
५० अंक
३० अंक
८० अंक
७० अंक
सहरी क्षेत्रमा ध्वनी प्रदूषणको मुख्य स्रोत के हो?
गाडिको आवज
कलकारखाना
अनावश्यक रूपमा बजाइने हर्न
अन्तर प्रदेश सार्वजनिक सवारी साधनको भाडा निर्धारण कसले गर्दछ ?
यातायात व्यवस्था विभागले
ट्राफिक प्रहरीले
जिल्ला प्रशासन कार्यालयले
अर्थ मन्त्रालयले
कुन सवारी साधन चलाउँदा हेल्मेटको प्रयोग अनिवार्य छैन ?
मोटरसाइकल
स्कुटर
इलेक्ट्रीक साइकल
मोपेड
सवारी चालकले जेब्राक्रसिङमा के गर्नुपर्छ ?
हर्न बजाउने
गति बढाउने
कम गतिमा चलाउने
गाडी रोकेर बस्ने
ब्याट्रीको घनत्व (Density) नाप्ने मिटरको नाम के हो ?
ल्याक्टोमिटर
स्पीडोमीटर
हाइड्रोमिटर
नानोमिटर
तेस्रो पक्ष बीमा भनेको के हो ?
यात्रुको लागि गरिने बीमा
सवारी चालकको लागि गरिने बीमा
पैदल यात्रुको लागि गरिने बीमा
सहचालकको लागि गरिने बीमा
सवारी चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था कुन ऐनमा गरिएको छ ?
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
सवारी चालक ऐन
यातायात व्यवस्थापन ऐन
ट्राफिक ऐन
सडकको रेखाङ्कन गर्न तलकामध्ये कुन रङको प्रयोग गरिंदैन ?
सेतो
पहेँलो
रातो
कालो
सवारी चालक अनुमति पत्रमा उल्लेख नगरिने विवरण कुन हो ?
जन्म मिति
नागरिकता नम्बर
शैक्षिक योग्यता
स्थायी ठेगाना
दुई पाङ्ग्रे सवारीमा फुटब्रेक कुन चक्कामा लाग्दछ ?
दुबै चक्कामा
अगाडिको चक्कामा
पछाडिको चक्कामा
सवारी चालक अनुमति पत्र प्राप्त नगरी के गर्नु हुँदैन ?
सवारी चलाउन
सवारीमा बस्न
सवारी खरीद गर्न
कस्तो सवारीलाई सवारी कर लाग्दैन ?
सरकारी सवारी
संस्थान सवारी
निजी सवारी
कुटनैतिक सवारी
सवारी चलाउँदा सिटबेल्टको प्रयोग किन गरिन्छ ?
राम्रो देखाउन
ट्राफिक प्रहरीको कारवाहीबाट बच्न
दुर्घटना भए कम क्षति होस् भनी
लुकिङ ग्लास कुन समयमा हेर्नुपर्छ?
ओभरटेक गर्दा मात्र हेर्ने
व्याक गर्दा मात्र हेर्ने
दायाँ अथवा बायाँ मोड्दा मात्र हेर्ने
माथिका सबै अवस्थामा हेर्ने
गुडिरहेको गाडी चालकले खतराको संकेत के गरी दिनुपर्छ ?
हात हल्लाएर
साइडलाइट बालेर
हेडलाइट बालेर
हर्न बजाएर
डाइनामोको काम के हो ?
इन्जिनलाई करेन्ट सप्लाई गर्ने
रेडिएटरको पानी चिसो पार्ने
ब्याट्री चार्ज गर्ने
हर्न तलकामध्ये कुन शक्तिले बज्दछ ?
विद्युत्
इन्धन
क र ख दुवै हुन्
क र ख दुवै होइनन्
गियर बक्सबाट गियर आयल थोपा थोपा चुहिन थालेपछि के गर्नुपर्छ ?
बेलाबेलामा आयल थप्दे चलाउँदै जाने
मर्मत गर्ने
आवाज नआउन्जेलसम्म चलाई राख्ने
तातो नहुन्जेलसम्म चलाई राख्ने
सहरी इलाकामा सवारी चलाउँदा के गर्नु पर्दछ ?
गति सिमित गर्नु पर्दछ
सवारी रोक्नु पर्दछ
गति बढाउनु पर्दछ
पार्किङ लाइट कहिले बालिन्छ ?
स्पिडमा कुदाउँदा
यु टर्निङमा
पार्किङ गर्दा
दायाँ मोड्दा
सवारी चालक अनुमति पत्रको परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
यातायात व्यवस्था कार्यालयको प्रमुख
यातायात व्यवस्था विभागको प्रमुख
ट्राफिक प्रमुख
ड्राइभिङ प्रशिक्षण केन्द्रको प्रमुख