Each set contains 25 MCQs to practice for driving license exam test.
सहरी इलाकामा सवारी चलाउँदा के गर्नु पर्दछ ?
गति सिमित गर्नु पर्दछ
सवारी रोक्नु पर्दछ
गति बढाउनु पर्दछ
कुनै पनि होइन
आफ्नो सवारीभन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु पर्छ ?
गति बढाउने
हर्न बजाउने
साइड नदिने
स्लो गरी साइड दिने
गुडिरहेको मोटरसाइकललाई एक्कासी रोक्नुपर्यो भने के गर्नु पर्छ ?
दुबै ब्रेकलाई एकै पटक थिच्ने
पछाडिको ब्रेक बेस्सरी थिच्ने
गियर परिवर्तन गर्ने
अगाडिको ब्रेकलाई मात्र थिच्ने
ओभरटेक गर्दा कुन गियर प्रयोग गर्नुपर्छ ?
१ नम्बर
२ नम्बर
३ नम्बर
आवश्यकता अनुसार उपयुक्त गियर
देहायको कुन अवस्थामा ट्राफिक प्रहरीले कारवाही गर्न सक्छ ?
नम्बर प्लेट नबुझिने भएको
सवारी कर नतिरी चलाएको
सवारी चालक अनुमति पत्र साथमा नलिई चलाएको
माथिका सबै
बाटोमा टायर पन्चर भएमा के गर्नु हुन्छ ?
वास्ता नगरी कुदाउने
गाडी छेउ लगाई छोडेर जाने
पंचर टालेर मात्र आगाडि जाने
माथिका कुनै पनि होइनन्
फ्यूल मिटरले के देखाउँछ ?
इन्धनको मात्रा
पानीको मात्रा
मोबिलको मात्रा
हराएको सवारी चालक अनुमति पत्रको सिफारिस पत्र बनाइदिने निकाय कुन हो ?
वडा कार्यालय
ट्राफिक प्रहरी कार्यालय
जिल्ला प्रशासन कार्यालय
यातायात व्यवस्था कार्यालय
ओभरटेक भईरहेको बेला सवारी कुन गियरमा राख्नुपर्दछ ?
एक नम्बर गियरमा
टप गियरमा
जुन गियरमा ओभरटेक शुरु भएकोहो त्यसैमा
जुनसुकैमा राखे पनि हुन्छ
पिस्टन के भित्र रहेको हुन्छ ?
ब्याट्रीभित्र
सिलिन्डरभित्र
चक्काभित्र
डइनामोभित्र
अटोमेटिक ट्राफिक संकेत भनेको के हो ?
सडक छेउमा राखिएको चिन्ह
सडकमा राखिएको विद्युतीय बत्ती
ट्राफिक प्रहरी गर्ने संकेत
लुकिङ ग्लासको प्रयोग कस्तो अवस्थामा गरिरहनु पर्दैन ?
ओभरटेक गर्दा
व्याक गर्दा
दायाँबायाँ मोड़दा
जेब्रा क्रसिङ गर्दा
रातको समयमा गाडी पार्क गर्दा बालिने लाइट कुन हो ?
हेड लाइट
साइड लाइट
पार्किङ लाइट
इमर्जेन्सि लाइट
सवारी चालक अनुमति पत्रको वहाल अवधि (म्याद) कति वर्षको हुने व्यवस्था छ?
१ वर्ष
२ वर्ष
३ वर्ष
प्राथमिक उपचार किन गरिन्छ ?
घाइतेलाई तत्काल प्राण बचाउन
रोग निको हुने संभावना बढाउन
घाइतेको अवस्था खराब हुनबाट बचाउन
तपाई आफ्नो सवारी साधनको प्रदूषण जाँच गराउन कहाँ लैजानु हुन्छ?
सवारी परीक्षण कार्यालय
यातायात व्यवस्था सेवा कार्यालय
सवारी चालक अनुमति पत्रको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन ?
१ महिना
२ महिना
३ महिना
४ महिना
ओरालोमा मोटरसाइकल चलाउँदा के गर्दा बढी सुरक्षित भइन्छ ?
हेडलाइट बाल्दा
क्लच थिच्दा
विस्तारै ब्रेक लगाउँदा
कुनै पनि होइनन्
मोटरसाइकलको पछाडिको भागमा राखिने इम्बोस्ड नम्बर प्लेटमा कति लाइनमा लेखिएको हुन्छ ?
१ लाइनमा
२ लाइनमा
३ लाइनमा
४ लाइनमा
टी (T) जक्सन आइपुग्न लाग्दा आफ्नो सवारीलाई के गर्नुपर्छ ?
दायाँ बाँयाका सवारी पास हुन दिने
सवारी रोक्ने
गति कम गरी बाटो सुरक्षित भएपछि मात्र अघि बढ्ने
तलकामध्ये सडकमा ट्राफिक कन्ट्रोल के ले गर्दैन ?
ट्राफिक प्रहरी
यातायात व्यवस्था विभाग
सडक रेखा
ट्राफिक संकेत
हर्नको प्रयोग कसरी गनुपर्छ ?
नभई नहुने परिस्थितिमा मात्र प्रयोग गर्ने
हर्न बजाँदै कुदाउने
हर्न धेरै बजाएमा व्याट्री सकिने हुँदा थोरै बजाउने
हर्न बजाउँदै नबजाउने
ओभरटेक गर्न नहुने स्थान कुन हो ?
दोबाटो स्थलमा
चौबाटो स्थलमा
मोड वा घुम्तीमा
लेन अनुशासन भनेको के हो ?
जेब्रा क्रसिङमा रोक्ने
आफ्नो लेनवाट मात्र सवारी चलाउने
रातो वत्तीमा रोक्ने
मादक पदार्थ सेवन नगर्ने
हरियो नम्बर प्लेटको सवारी भन्नाले कस्तो सवारीलाई बुझाउँछ ?
पर्यटक सवारी
सार्वजनिक सवारी
संस्थानका सवारी
कुटनैतिक सवारी