Each set contains 25 MCQs to practice for driving license exam test.My description goes here...
इन्जिनको पार्ट पुर्जालाई चिल्लो बनाउने काम के ले गर्दछ ?
पेट्रोल
डिजल
मोवील
पानी
कस्तो अवस्थामा ओभरटेक गर्नु हुँदैन
जेब्रा क्रसिङमा
अगाडिको गाडीले ओभरटेक गरिरहेको अवस्थामा
कुहिरो लागेको बेलामा
माथिका सबै
सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा गर्नु राम्रो मानिदैन ?
मुसलधारे पानी परेको बेलामा
बाक्लो हिउँ परेको बेलामा
बाक्लो कुहिरो लागेको समयमा
माथिको सबै
रातको समयमा ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी संकेत दिनु पर्दछ ?
हेडलाइट हाई र डिम गरेर
इण्डिकेटर बालेर
इञ्जिन रेस गरेर
सडकमा हिँडिरहेको व्यक्तिलाई सवारीले ठक्कर दिई मृत्यु भएमा दिइने बीमालाई के भनिन्छ ?
पहिलो पक्ष
दोस्रो पक्ष
तेस्रो पक्ष
चौथो पक्ष
पेट्रोल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो?
स्मोक मिटर
ग्यास एनलाइजर
पोलुसन मिटर
डिजेल मिटर
तेस्रो पक्ष बीमा भनेको के हो ?
यात्रुको लागि गरिने बीमा
सवारी चालकको लागि गरिने बीमा
पैदल यात्रुको लागि गरिने बीमा
सहचालकको लागि गरिने बीमा
तपाई आफ्नो सवारी साधनको प्रदूषण जाँच गराउन कहाँ लैजानु हुन्छ?
सवारी परीक्षण कार्यालय
यातायात व्यवस्था कार्यालय
यातायात व्यवस्था सेवा कार्यालय
सहरी इलाकामा सवारी चलाउँदा के गर्नु पर्दछ ?
गति सिमित गर्नु पर्दछ
सवारी रोक्नु पर्दछ
गति बढाउनु पर्दछ
कुनै पनि होइन
सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएको परीक्षार्थीले १८ महिनाभित्र सवारी चालक अनुमतिपत्र दस्तुर (लाईसेन्स फि पेमेण्ट) नबुझाए के हुन्छ ?
पछि बुझाए पनि हुन्छ
सवारी चालक अनुमतिपत्र प्राप्त हुँदैन
पुनः ट्रायल दिन पाइन्छ
माथिका कुनै पनि होइनन्
सवारी साधन दायाँ मोड्दा के गर्नुपर्दछ ?
बायाँ साइडलाइट दिई मोडने
हेडलाइट बाली मोड्ने
दायाँ साइडलाइट दिई मोड्ने
मोटरसाइकल हाँकिरहेको बेला मोवाइलको घण्टी लगातार बज्यो भने के गर्नुहुन्छ ?
सुरक्षित तवरले किनारामा साइड लगाई फोन उठाउँछु र रोकिएर कुरा गर्छु
किनारामा साइड लगाई फोन उठाउँछु र हेल्मेटले मोबाइल च्यापी कुरा गर्दै हिँड्छु
सडकमै रोकेर फोन उठाउँछु र कुरा सकिएपछि फेरी हाँक्छु
आवश्यकता अनुसार माथिको सबै गर्छु
अस्पताल वा विद्यालय नजिक सवारी चलाउँदा कसरी चलाउनुपर्छ ?
सतर्कपूर्वक
विस्तारै
हर्न नबजाई
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न देहायको कुन योग्यता हुन आवश्यक पर्छ ?
रतन्धो नभएको
न्यूनतम उमेर पुगेको
छारे रोग नलागेको
सवारी चलाउँदा के गर्नु हुँदैन ?
मोबाईलमा कुरा गर्नु हुँदैन
मादक पदार्थ सेवन गर्नु हुँदैन
जथाभावी ओभरटेक गर्नु हुँदैन
बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउन प्रयोग गरिने साधन कुन हो ?
राडार गन
रेस गन
थर्मल गन
एक्सल
निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो ?
गाडी भाडा उठाउने
सडक सफाई गर्ने
कण्डिसन चेक गरेर गाडी चलाउने
कुनै पनि होइनन्
मोटरसाइकलको एक्सिलेटर फँस्यो भने के गर्नुहुन्छ ?
क्लच थिचेर गियर डाउन गर्दै बिस्तारै ब्रेक लगाउने
तुरून्त अगाडिको ब्रेक लगाउने
तुरून्त पछाडिको ब्रेक लगाउने
तुरुन्त दुबै ब्रेक एकैपटक लगाउने
ब्रेकको काम के हो ?
गाडीलाई रोक्ने
गति बढाउने
गाडीलाई ब्याक गर्ने
गाडीलाई मोड्ने
वृत्ताकार आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
सूचनामूलक
सचेतनात्मक
प्रतिबन्धात्मक
ट्राफिक बत्तिको रङ निम्नमध्ये कुन होइन ?
पहेँलो
रातो
हरियो
कालो
दुई पाङ्ग्रे सवारीमा दायाँ हातले के नियन्त्रण गर्छ ?
क्लच
ब्रेक
एक्सिलेटर
ख र ग दुबै
मोटरसाइकको अधिकतम प्रतिघण्टा गति कति हो ?
५० कि.मि.
६० कि.मि.
७० कि.मि.
यस्तो नियम छैन
दुर्घटना भएमा तेस्रो पक्ष बीमा अन्तर्गत केको क्षतिपूर्ति दिइन्छ?
तेस्रो पक्षको मृत्यु भएमा
तेस्रो पक्षको सम्पत्तीको नोक्सानी भएमा
तेस्रो पक्षको अंगभंग भएमा
सवारी चालक अनुमतिपत्रको म्याद समाप्त भएपछि नवीकरणको हदम्याद कति रहन्छ ?
१ वर्ष
२ वर्ष
३ वर्ष
कुनै पनि होईन